images

१६७४ जना कोरोना संक्रमित थपिए

  • सुनौलो नेपाल
  • शनिवार, मंसिर ६ २०७७
  • 292
    SHARES
१६७४ जना कोरोना संक्रमित थपिए

मङ्सिर ६ काठमाडौं - थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसंगै कुल संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २३ सय २३ जना संक्रमणमुक्त भएका छन् । यससंगै १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # कोभिड-१९
  • अन्तिम अपडेट :
  • शनिवार, मंसिर ६ २०७७ || ०४:०२:४३

images
images
images
images