images
  • समाचार
  • तस्बिरमा हेर्नुहोस पुर्वराजा वीरेन्द्रकाे निजी निवास...

तस्बिरमा हेर्नुहोस पुर्वराजा वीरेन्द्रकाे निजी निवास (फोटो फिचर)

तस्बिरमा हेर्नुहोस पुर्वराजा वीरेन्द्रकाे निजी निवास (फोटो फिचर)

  • 872
    SHARES
  • तस्बिरमा हेर्नुहोस पुर्वराजा वीरेन्द्रकाे निजी निवास (फोटो फिचर)

    मङ्सिर ९ काठमाडौं - नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ।

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिकरुपमा शुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला भएको हो।

    २०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँ तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । 

    गणतन्त्र स्थापना भएर दरबार सङ्ग्रहालयमा परिणत भए पनि त्याे सदन बन्द रहेको थियो । 

    हेर्नुहोस सुनौलो नेपालका फोटो पत्रकार पंकज दाहालले कैद गरेका तस्बिरहरु:

    1.PNG

    2.PNG

    3.PNG

    4.PNG

    5.PNG

    7.PNG

     

    images
  • सम्बन्धित विषय:

  • # वीरेन्द्रकाे निजी निवास

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images