images
  • समाचार
  • ड्युटी जाने भन्दै निस्केका डीएसपी युवती...

ड्युटी जाने भन्दै निस्केका डीएसपी युवती लिएर होटेलमा टाप कसेपछि...

ड्युटी जाने भन्दै निस्केका डीएसपी युवती लिएर होटेलमा टाप कसेपछि...

  • 631
    SHARES
  • ड्युटी जाने भन्दै निस्केका डीएसपी युवती लिएर होटेलमा टाप कसेपछि...

    मङ्सिर १० काठमाडौं -  ड्युटीमा गएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रमुख डिएसपी भरतबहादुर चौधरी युवतीसहित होटेलमा भेटिएका छन्। मंगलबार राति कार्यालयबाट निस्केका चौधरी बुधबार बिहान युवतीसंगै होटेलमा भेटिएका हुन्। 

    images

    धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा युवतीसंग बसेको अवस्थामा फेला परेका हुन्। तर उनले आफुँ सम्पर्कविहिन नभएको र नेटवर्कको समस्याका कारण समपर्क हुन नसकेको बताएका छन्। 

    चौधरीलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।  उनीमाथि अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # डिएसपी भरतबहादुर चौधरी

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images