images

१९४८ संक्रमित थपिए, ३१४० निको भए

१९४८ संक्रमित थपिए, ३१४० निको भए

  • 184
    SHARES
  • १९४८ संक्रमित थपिए, ३१४० निको भए

    मङ्सिर १० काठमाडौं -  पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्।

    images

    यससंगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

    आज संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images