images
  • समाचार
  • अन्तत: सचिवालय बैठकमा जान तयार भए...

अन्तत: सचिवालय बैठकमा जान तयार भए ओली

अन्तत: सचिवालय बैठकमा जान तयार भए ओली

  • 305
    SHARES
  • अन्तत: सचिवालय बैठकमा जान तयार भए ओली

    मङ्सिर १७ काठमाडौं - पार्टी सचिवालय बैठकमा उपस्थित नहुने बताएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अन्तत: बैठकमा उपस्थित हुने भएका छन। मंगलबारको बैठक तनाबपूर्ण भएपछी सहभागी नहुने जनाएका ओली आज बस्ने बैठकमा सहभागी हुने भएका हुन्। 

    images

    बैठकमा ओली उपस्थित हुने विश्वासपात्र सुवास नेम्वाङले जानकारी दिए। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्नेछ। 

    मंगलबारको बैठकमा ओलीले आजको बैठकमा नआउने जानकारी गराएका थिए । 

    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी ओली

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images