images
  • समाचार
  • १४९० जनामा कोरोना संक्रमण पुष्टि, १५६७...

१४९० जनामा कोरोना संक्रमण पुष्टि, १५६७ जना कोरोनामुक्त

१४९० जनामा कोरोना संक्रमण पुष्टि, १५६७ जना कोरोनामुक्त

  • 168
    SHARES
  • १४९० जनामा कोरोना संक्रमण पुष्टि, १५६७ जना कोरोनामुक्त

    मङ्सिर १७ काठमाडौं - थप १४९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। 

    images

    यससंगै  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    पछिल्लो  २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images