images

कोरोनामुक्त भए सन्दीप लामिछाने

कोरोनामुक्त भए सन्दीप लामिछाने

  • 245
    SHARES
  • कोरोनामुक्त भए सन्दीप लामिछाने

    मङ्सिर १७ काठमाडौं - क्रिकेटर  सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । 

    images

    सामाजिक संजाल फेसबुकमार्फत लामिछानेले आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन्। 

    शनिबार कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो। 

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # सन्दीप लामिछाने

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images