images
  • समाचार
  • राजावादीको आन्दोलनलाई मध्यनजर गर्दै माईतिघरमा सुरक्षाकर्मीको...

राजावादीको आन्दोलनलाई मध्यनजर गर्दै माईतिघरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिर)

राजावादीको आन्दोलनलाई मध्यनजर गर्दै माईतिघरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिर)

  • 395
    SHARES
  • राजावादीको आन्दोलनलाई मध्यनजर गर्दै माईतिघरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिर)

    मङ्सिर २० काठमाडौं, राष्ट्रिय नागरिक आन्दोलन, २०७७ ले बिभिन्न माग राख्दै काठमाडौंमा बृहत प्रदर्शन को तयारी गरेको छ त्यसैलाई मध्यनजर गरेर काठमाडौँ माईतिघर मण्डलामा व्यापक सुरक्षाकर्मी परिचलान  गरिएको छ  । उनीहरुले मुलुक बचाउन, नागरिकतन्त्रको रक्षा गर्न, र नागरिक स्वतन्त्रता एवम् नागरिकको जीवन रक्षा गर्न वर्तमान शासन व्यवस्था र सरकार असफल भएको भन्दै मंसिर २० गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् । २०७२ सालको संविधानपनि खारेजी गर्नुपर्ने राष्ट्रिय नागरिक आन्दोलन, २०७७ को माग छ ।

    images

    नागरिक आयोग गठन गर्नुपर्ने, वर्तमान निर्वाृचन प्रणाली नागरिकतन्त्र विरोधी भएको हुँदा निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, ११५ जनामा नबढ्ने संसद, सांसद मन्त्री बन्न नपाउने र सांसदले संसद विकास कोष लगायतका भत्ता तथा सुविधा लिन नपाउने व्यवस्थासहित सानो मन्त्रिमण्डलको व्यवस्था गर्नुपर्ने लर्गातका आफुहरुको माग रहेको नागरिक आन्दोलनको माग रहेको छ ।

    तस्बिर पंकज दाहाल सुनौलो नेपाल

    maitighar 2.jpeg

     

    maitighar 3.jpeg

    maitighar 4.jpeg

     

    maitighar 5.jpeg

     

    maitighar 6.jpeg

    maitighar.jpeg

    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images