images
  • प्रवास
  • विदेशमा करिब ५० हजार नेपाली कोरोना...

विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त

विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त

  • 83
    SHARES
  • विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त

    पुस १२ काठमाडौँ,  विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

    images

    गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोनामुक्त भएका छन् । 

    एनआरएनएको स्वास्थ्य समिति संयोजक डा.सन्जीव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाे छैन । यो साता नाइजेरिया, इजिप्ट, साउदी अरब र कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # काेभिड १९

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images