images

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

  • 191
    SHARES
  • बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका-१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर-५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका-३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार