images

जनता ओलीको पक्षमा छन्, निर्वाचनपछि प्रचण्ड- माधवको पार्टी चौथो नम्बरको बन्छ: मेयर ब्याञ्जु (भिडियोसहित)

जनता ओलीको पक्षमा छन्, निर्वाचनपछि प्रचण्ड- माधवको पार्टी चौथो नम्बरको बन्छ: मेयर ब्याञ्जु (भिडियोसहित)

  • पौष २१, २०७७ मंगलवार १५:१९ बजे
  • 6.1K
    SHARES
  • जनता ओलीको पक्षमा छन्, निर्वाचनपछि प्रचण्ड- माधवको पार्टी चौथो नम्बरको बन्छ: मेयर ब्याञ्जु (भिडियोसहित)

    पुस २० काठमाडौं, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेलका मेयर अशोक ब्याञ्जुले यो संसद विघटन गर्न बाध्य बनाउने नै प्रचण्ड र माधव नेपाल रहेको टिप्पणी गरेका छन् ।

    images
    images

    अहिले नेपाली जनता प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको अबको निर्वाचन पछि प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टी चौथो पार्टी हुने पनि उनले बताए ।

    सरकारले गरेका राम्रा कामलाई स्वीकार्न नसक्नु र  घरभित्र झगडाको स्थिति पैदा गरेको कारण पनि अहिले यो स्थिति आएको उनको बुझाइ छ । 

    सुनौलो नेपालसँगको कुराकानीको क्रममा सरकारलाई सफल बनाउन ध्यान नदिएर आफू प्रधानमन्त्री बन्ने, आफू ठूलो बन्ने माधव प्रचण्डको प्रवृत्तिले नै यो अवस्था आएको उनले जिकिर गरे ।

    हेर्नुहोस् ब्याञ्जुसँगको पूरा कुराकानी :

    images
  • सम्बन्धित विषय:

  • # अशोक ब्याञ्जु

  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images