images
  • शिक्षा
  • स्नातक तहको तीन र चार वर्षे...

स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

  • 589
    SHARES
  • स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

    पुस २२ काठमाडौं, त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन गर्ने भएको छ।

    images

    विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

    ‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै पाँच वर्षे वि.एलएलबी, पाँचौ वर्षका पूरा तथा आंशिक परीक्षार्थीहरूको परीक्षा २०७७ माघ १८ गतेदेखी सञ्चाल हुने जानकारी गराइन्छ,’ सूचनामा लेखिएको छ।

    tu-notice.jpg

    images
  • सम्बन्धित विषय:

  • # त्रिभुवन विश्वविद्यालय

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images