images

डीएसपी छोरीलाई इन्सपेक्टर बाबुको सलाम

डीएसपी छोरीलाई इन्सपेक्टर बाबुको सलाम

  • 1.6K
    SHARES
  • डीएसपी छोरीलाई इन्सपेक्टर बाबुको सलाम

    भारत । भारको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा एक जना सर्कल इन्सपेक्टर बाबुले आफ्नै छोरी लाई सलाम ठोकेका छन् । 

    images

    श्याम सुन्दर नाम गरेका उनले जेसी प्रशान्ती नाम गरेकी आफ्नी डी. एस्. पी. छोरीलाई तिरुपति भन्ने ठाउँमा ड्यूटीमा भेटेपछि गर्व र सम्मानका साथ’ सलाम गरेका हुन् । उनले सलाम गरेको फोटो सहित आन्ध्र प्रदेश पुलिसले टुइट गरेको छ । 

    टुइटमा भनिएको छ, ‘आन्ध्र प्रदेश ड्यूटी मिट’ले एउटा परिवारलाई संगै ल्याएको छ ’ ‘वास्तबमै एउटा दुर्लभ र दिलचस्प दृश्य’ ।  

    images

    सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images