images
  • अर्थ
  • शनिबार पनि बैंक खुला राख्न राष्ट्र...

शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

  • 153
    SHARES
  • शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

    काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

    images

    दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएकाे हाे । 

    राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।

    images

    सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images