images

ओलीको शक्ति प्रदर्शनमा समर्थकको नारा: "केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा"

ओलीको शक्ति प्रदर्शनमा समर्थकको नारा: "केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा"

  • पौष २५, २०७७ शनिवार १३:३८ बजे
  • 3.0K
    SHARES
  • ओलीको शक्ति प्रदर्शनमा समर्थकको नारा: "केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा"

    पुस २५ काठमाडौं: नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा शनिबार र्याली निकालिएको छ।  

    images
    images

    र्यालीमा ओली समर्थकहरुले  "केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा", "बोली अलि पिरो हो, केपी ओली हिरो हो" लगायतका नारा लगाएका छन्। 

    काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको सभालाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैको पूर्वसन्ध्यामा आयोजना गरिएको र्यालीमा यस्ता नारासहित प्रदर्शन गरिएको हो। 

    प्रतिनिधि सभा विघटनपछि नेकपा दुइ गुटमा विभाजन  भएको छ।  दुवै गुटका समर्थकहरुले आन्दोलनका विविध कार्यक्रमहरु गरिरहेका छन्। 

    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images