images

यदी तपाई डराउनुु हुन्न भने मेरो साथ आउनुस्

यदी तपाई डराउनुु हुन्न भने मेरो साथ आउनुस्

  • 375
    SHARES
  • यदी तपाई डराउनुु हुन्न भने मेरो साथ आउनुस्

     पछिल्लो समय फिल्म उद्योगबाट टाढा रहेकी अभिनेत्री तथा मोडल सोनल चौहान  सामाजिक सञ्जालमा निकै  सक्रिय  देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । 

    images

    उनी अहिले  गोवामा छुट्टी मनाइरहेकी छिन् । भर्खरै उनले बोल्ड बिकनीमा सजिएर केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरुमा पिंक बिकिनी लगाएर सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।


    तस्विर शेयर गर्दै सोनलले लेखेकी छिन्, ‘यदी तपाई गहिराईसँग डराउनुु हुन्न भने मेरो साथ आउनुस् ।’ 

    SOO NAAL.JPG

    images
  • सम्बन्धित विषय:

  • # सोनल चौहान

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images