images

संसदमा थुके प्रधानमन्त्रीले 

संसदमा थुके प्रधानमन्त्रीले 

  • पौष २६, २०७७ आइतवार १४:३७ बजे
  • 5.2K
    SHARES
  • संसदमा थुके प्रधानमन्त्रीले 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनमा थुकेका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्ने क्रममा उनले थुकेका हुन् । ओलीले संसदको मर्यादा ख्याल नगरी बोल्दा बाेल्दै थुके ।

    images
    images

    सम्बोधनका क्रममा आफ्ना आलोचकहरुसमक्ष खरो रुपमा प्रस्तुत भएका ओलीले पूर्वप्रधानन्यायाधीश, नागरिक समाज, बुद्धिजिविलगायतले आफ्नो हैसियतको दुरुपयोग गरेको आरोप पनि लगाए ।

    उनले आफूलाई काम गर्न नदिएको र पदको मात्र लोभ गर्नेहरुले राजनीति फोहोरी खेल बनाएको र त्यसबाट जोगाउनका लागि संसद विघटन गरेको पनि बताएका छन् । 

    images

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images