images
  • प्रदेश १
  • शरणार्थी शिविरमा आगलागी हुदा एक जना...

शरणार्थी शिविरमा आगलागी हुदा एक जना को  मृत्यु

शरणार्थी शिविरमा आगलागी हुदा एक जना को  मृत्यु

  • 211
    SHARES
  • शरणार्थी शिविरमा आगलागी हुदा एक जना को  मृत्यु

    झापा ।  झापास्थित  भुटानी शरणार्थी शिविरको एक छाप्रोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा अचानक आगलागी हुँदा त्यसभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images


    झापा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सोमबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरर्णाथी सिबिर सेक्टर नं. डी ४, छाप्रा नं. ३२५ मा बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # शरणार्थी शिविर

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images