images
  • खेलकुद
  • म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको...

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

  • 137
    SHARES
  • म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

    काठमाडाैं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको हो ।

    images

    म्यानचेस्टर युनाइटेडकाे जितका लागि ७१ औँ मिनेटमा पउल पोग्बाले गरेकाे गोल निर्णायक बन्न पुग्याे ।

    जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

    images

    सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार