images

युट्युबले पनि लगायाे ट्रम्पमाथि प्रतिबन्ध 

युट्युबले पनि लगायाे ट्रम्पमाथि प्रतिबन्ध 

  • 95
    SHARES
  • युट्युबले पनि लगायाे ट्रम्पमाथि प्रतिबन्ध 

    काठमाडाैं । भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ ।

    images

    ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेकोले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडियाे हटाएको र कम्तिमा सात दिन नयाँ भिडियाे पोष्ट गर्न नपाउने गरी प्रतिबन्ध लगाएको जनाएकाे छ। 

    युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन् ।

    यसअघि चर्चित दुई सामाजिक सञ्जाल ट्वीटरफेसबुकले ट्रम्पका खाता निलम्बन गरेका थिए । 

    गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन् ।

    images
  • सम्बन्धित विषय:

  • # डाेनाल्ड ट्रम्प

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images