images

बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

  • 379
    SHARES
  • बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

    कालीकोट। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।

    images

    भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरा १२ वर्षीय  गणेश  र  सात वर्षीय छोरा मनबहादुरको  जलेर मृत्यु हुन का साथै चार वर्षीय छोरा खगेन्द्र  घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए  । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । 

    images
  • सम्बन्धित विषय:

  • # कालीकोट

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images