images

विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

  • 478
    SHARES
  • विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

    काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहको विदेश विभाग प्रमुख समेत रहेका बास्तोला मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। 

    images

    बास्तोला विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख पनि हुन् । उनीसंगै अर्का एकजना सहयोगी पनि पक्राउ परेको प्रहरीले जनाएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र बास्तोला

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images