images
  • राजनीति
  • वैगुनी केटालाई मन्त्री बनाइयाे, पुक्क लात्ताले...

वैगुनी केटालाई मन्त्री बनाइयाे, पुक्क लात्ताले हानेर भाग्याे : प्रधानमन्त्री 

वैगुनी केटालाई मन्त्री बनाइयाे, पुक्क लात्ताले हानेर भाग्याे : प्रधानमन्त्री 

  • माघ ३, २०७७ शनिवार १६:२२ बजे
  • 2.2K
    SHARES
  • वैगुनी केटालाई मन्त्री बनाइयाे, पुक्क लात्ताले हानेर भाग्याे : प्रधानमन्त्री 

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाएका छन् । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उनले मन्त्री बनाएपछि लात्ताले हानेर भागेको आरोप लगाए ।

    images
    images

    उनले भने, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्ताे देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

    शनिबार नेकपा ओली समूहले काठमाडौंमा गरेकाे प्रदेश १ का कार्यकर्ता भेलामा आफू त्यस्ता कुरामा नअल्झिने बताउँदै पार्टीमा युवाहरुको कमी नभएको बताए । साथै उनले प्रदेश १ लाई निर्वाचनमा अत्याधिक मत ल्याएर १ नम्बर प्रदेश बनाउन अग्रसर भएर लाग्न आग्रहसमेत गरे ।

    images

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images