images
  • प्रदेश १
  • बालिका करणी गर्ने युवकलाई २० वर्ष...

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

  • माघ ६, २०७७ मंगलवार १६:२७ बजे
  • 625
    SHARES
  • भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ ।

    images
    images

    अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।


    त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

    सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबरर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # करणी

  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images