images
  • मनोरञ्जन
  • ‘डेथ इन बलिउड’ डकुमेन्ट्रीका निर्देशक साजिद...

‘डेथ इन बलिउड’ डकुमेन्ट्रीका निर्देशक साजिद खानमाथि  यौन दुर्व्यवहारको आरोप 

‘डेथ इन बलिउड’ डकुमेन्ट्रीका निर्देशक साजिद खानमाथि  यौन दुर्व्यवहारको आरोप 

  • माघ ६, २०७७ मंगलवार १७:०४ बजे
  • 958
    SHARES
  • हालैमात्र जिया खानको जीवनीमा  बनेको ‘डेथ इन बलिउड’ नामक डकुमेन्ट्री रिलिज भएको छ । 

    images
    images

    यस डकुमेन्ट्रीमा  नायिका जिया खानको आत्महत्यासँग सम्बन्धित धेरै कुरा खुलाउनको साथै बलिउडका केही वास्तविकता पनि सार्वजनिक भइरहेका छन् । जिया खानकी बहिनी करिश्माले यस  डकुमेन्ट्रीका  निर्देशक साजिद खानमाथि  यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । 

    यसै बीच नायिका शर्लिन चोपडाले पनि साजिद खानले उनलाई यौन उत्पीडन गरेको खुलासा ट्वीटर मार्फत गरेकी छिन् । 

    प्लेबोय म्यागजिनका लागि नग्न फोटोसुट समेत  गराइसकेकी नायिका शर्लिन चोपडाले  ट्वीटरमा सेयर लेखेकी छिन्, ‘जब म आफ्ना पिताको निधन भएको केही दिनपछि अप्रिल २००५ मा उनलाई  भेट्न गएको थिए  तब उनले मलाई केटाहरुको यौनाङ्ग कस्तो हुन्छ थाहा छ ? भनेर सोधेका थिए र मैले उनलाई मैले भेट्नुको उद्देश्य उनको यौनाङ्ग समात्नु नभएको बताएका थिए।  

    SALYN CHOPRA TWITER.JPG

    images
  • सम्बन्धित विषय:

  • # साजिद खान

  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images