logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?

    सुनको मूल्य बढ्यो, तोलाको कति ?

    12.1K
    Shares

    काठमाडौं । हप्ताको पहिलो दिन आज नेपाली बजारमा फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend