logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५४ संक्रमित थपिए, २९ जनाको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५४ संक्रमित थपिए, २९ जनाको मृत्यु

    9.7K
    Shares

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १०५४ नयाँ केस भेटिएको र २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख २१ हजार ६८५ पुगेको छ ।

    एक हजार २५८ संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा अब ११ हजार १३२ जना सक्रिय संक्रमित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend