logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मुलुकको आर्थिक अवस्था कहालीलाग्दो छ, एमाले नेतृत्वको बेला यो अवस्था थिएन: पूर्वअर्थमन्त्री पौडेल

    मुलुकको आर्थिक अवस्था कहालीलाग्दो छ, एमाले नेतृत्वको बेला यो अवस्था थिएन: पूर्वअर्थमन्त्री पौडेल

    4.8K
    Shares

    काठमाडौं । पूर्वअर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था कहालीलाग्दो भएको बताएका छन् । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    ‘मुलुकको आर्थिक अवस्था कहालीलाग्दो छ,’ उनले भनेका छन्, ‘एमालेले नेतृत्व गरेको बेलामा यो अवस्था थिएन ।’ उनले पूर्ववर्ती सरकार केपी शर्मा ओली नेतृत्वको सरकारे ले अर्थतन्त्रका बारेमा दूरगामी र लोकप्रिय कार्यक्रम ल्याएको भएपनि त्यसलाई अहिलेको सरकारले बेवास्ता गरेको जिकिर गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend