logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • हेर्नुहोस्, तपाईकाे आजको राशिफल

    हेर्नुहोस्, तपाईकाे आजको राशिफल

    8.4K
    Shares

    मेष– साथीभाइ भेटघाट हुनेछ । परोपकारमा दिन बित्नेछ । प्रेममा सुख मिल्नेछ ।

    वृष– स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ । पुरानो विवाद सल्टिनेछ ।

    मिथुन– सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । धनदौलतको कारोवार बढ्नेछ ।

    कर्कट- छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ । माया प्रेममा तनाव आउनेछ ।

    सिंह– जिम्मेवारीमा व्यस्तता बढ्ने छ । अरुको काम गर्नु पर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ ।

    कन्या– प्रेममा प्रशन्न्नता बढ्ने छ । प्रियबाट धनको सहयोग मिल्नेछ । खानपिनमा खर्च हुनेछ ।

    तुला– बढी जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ । काम बीचैमा रोकिनेछ ।

    वृश्चिक– सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

    धनु– आम्दानीले पुरानो गर्जो टर्नेछ । सवारी सुख मिल्नेछ । कृषि कर्मबाट धनार्जन हुनेछ ।

    मकर– राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ । मान सम्मानको लोभ जाग्नेछ ।

    कुम्भ– धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ । विदेशवाट सहयोग मिल्नेछ ।

    मीन–सरकारी झमेला आउनेछ । आर्थिक काममा अपजस मिल्नेछ । नयाँ काममा बाधा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend