logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाघको आक्रमणमा परी घाँस काट्न गएका एक युवकको मृत्यु

    बाघको आक्रमणमा परी घाँस काट्न गएका एक युवकको मृत्यु

    6.3K
    Shares

    वीरगन्ज । बाघको आक्रमणमा परी बारामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमारा उपमहानगरपालिका १६ टागियाबस्ती टोल बस्ने ३१ वर्षका सुरेस मगरको मृत्यु भएको हो ।

    कोल्हवी नगरपालिका – २ तामागढी साझेदारी वनमा घाँस काट्न गएका उनि बाघको आक्रमणमा परी घाइते भएका थिए ।

    घाइते भएका मगरलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend