logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जना डिस्चार्ज

    6.2K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज (मंगलबार) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार सो अवधिमा ३७ जना डिस्चार्ज भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या ५५४ रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend