logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण, ४४ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण, ४४ जना कोरोना संक्रमणमुक्त

    8.1K
    Shares

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend