logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • तस्बिरमा यस्तो देखियो अभिनेत्री वर्षाको मेहन्दी (तस्विरहरु)

    तस्बिरमा यस्तो देखियो अभिनेत्री वर्षाको मेहन्दी (तस्विरहरु)

    12.4K
    Shares

    काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् ।

    विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामै मेहन्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले अहिले सार्वजनिक गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend