logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पूर्वमाओवादी कार्यकर्ताले गरे भरतपुर महानगरको मेयरमा उमेद्वारी दर्ता

    पूर्वमाओवादी कार्यकर्ताले गरे भरतपुर महानगरको मेयरमा उमेद्वारी दर्ता

    7.2K
    Shares

    काठमाडौँ – भरतपुर महानागरपालिकमा पूर्व माओवादी कार्यकर्ता यमकान्त कंडेलले उमेद्वारी दर्ता गरेका छन्।

    भरतपुर महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनले राष्ट्रवादी एकता युवा अभियान नेपालबाट स्वत्रन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । कंडेल भरतपुर महानगरपालिका १ देवघाट निवासी हुन् ।

    सुनौलो नेपालसंग कुरा गर्दै उनले माओबादी लगायतका राजनैतिक दलले राष्ट्रलाई घात गरेको जनतालाई दमन शोषण अत्याचार गरेको भन्दै त्यसबाट उन्मुक्ति दिन आफुले उमेद्वारी दर्ता गरेको बताए ।

    भरतपुर महानगरपालिकमा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उमेद्वार रेनु दाहाल र एमालेको तर्फबाट बिजय सुबेदी मैदानमा छन्।


    हेमराज शर्मा
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend