logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

    एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

    7.4K
    Shares

     

    हेटौँडा । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर, उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारी दर्ता गरेको छ ।

    एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।

    एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्याली सहित उम्मेदवारी दर्ताको लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend