logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मेयर बनाउन भन्दै उपसचिवबाट राजीनामा दिन लगाएर भुषाललाई कांग्रेसले पार्यो अलपत्र

    मेयर बनाउन भन्दै उपसचिवबाट राजीनामा दिन लगाएर भुषाललाई कांग्रेसले पार्यो अलपत्र

    7.1K
    Shares

     

    नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो ।

    ‘टिकट पाइएन । राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने । उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

    देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend