logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय यात्रुको स्वागत गर्न तयार गौतमबुद्ध विमानस्थल (फोटो फिचर)

    अन्तर्राष्ट्रिय यात्रुको स्वागत गर्न तयार गौतमबुद्ध विमानस्थल (फोटो फिचर)

    11.1K
    Shares

    काठमाडौँ – भैरहवास्थित दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान भर्न तयार भएको छ।

    बिहिवार नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस ३३० जहाजले सफल परीक्षण उडान गरीसकेको छ ।

    बिमानस्थलका सम्पूर्ण संरचनाहरु अन्तरराष्ट्रीय यात्रुको स्वागतको लागी तयारी अवस्थामा रहेको जानकारी पर्यटनमन्त्री प्रेम आलेसहित मन्त्रालयका कर्मचारी,पर्यटनसम्बद्ध व्यवसायी, पत्रकार सहित काठमाडौँबाट पुगेको टोली र विमानस्थलमा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै भैरहवामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध जयन्तिको दिनदेखि नियमित व्यावसायिक उडान हुने भएको छ ।

    फोटो – बिशाल जेबी/सुनौलो नेपाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend