logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • बझाङ छबिसपाथीभेरामा ५ वर्षीया बालिकामाथी बलात्कार गर्ने युवक सार्वजनिक

    बझाङ छबिसपाथीभेरामा ५ वर्षीया बालिकामाथी बलात्कार गर्ने युवक सार्वजनिक

    8.2K
    Shares

    बझाङ । बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । मदिरा सेवन गरी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार छबिसपाथीभेरा गाउँपालिकाका युवकलाई प्रहरीले सार्वजनिक गरेको हो ।

    युवकले वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन् ।

    थप यो पनि :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend