logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याए, अब राजनीतिबाट जनताको सेवा गर्छु: भुवन केसी

    ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याए, अब राजनीतिबाट जनताको सेवा गर्छु: भुवन केसी

    8.2K
    Shares

    काठमाडौं । अभिनेता भुवन केसीले अब राजनीतिबाट देशको सेवा गर्ने बताएका छन् । ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताए ।

    भर्खरै नेपाली कांग्रेस प्रवेश गरेका अभिनेता केसीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘केही समयअघिदेखि नै कांग्रेस प्रवेश गर्ने कुरा भए पनि समय मात्रै अहिले जुरेको हो । मेरो राजनीतिका यात्रा कलाकारको हकहितमै केन्द्रित हुनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend