logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

    नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

    12.4K
    Shares

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८ दशमलव १८ अंकले बढेर २ हजार २ सय ५६ दशमलव ५७ अंकमा पुगेको छ ।

    पछिल्लो समय लगातार जसो घटिरहेको बजार आइतबार पनि कारोबारको अधिकांश समय नकरात्मक देखिएको थियो । अन्तमा बजार बन्द हुँदा दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार देखिएको छैन ।

    दिनभर भएका २७ हजार २२९ कारोबारबाट २३३ कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँमा रोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend