logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • जिम्बाब्बेबिरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने

    जिम्बाब्बेबिरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने

    1K
    SHARES

    काठमाडौं । नेपाल र जिम्बावेविचको तेस्रो एकदिवशिय खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ ।



    आज बसिर अहम्मद र किशोर महतोले मौका पाएका छन् भने आरिफ शेख र सागर महतोलाई बाहिर राखिएको छ ।

    गएरातिको वर्षाको कारण मैदान तयार नभएको कारण विहान पुर्वनिर्धारित समयमा टस हुन सकेको थिएन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend