logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • जिम्बाब्वे ‘ए’ले दियो नेपाललाई २१४ रनको लक्ष्य

    जिम्बाब्वे ‘ए’ले दियो नेपाललाई २१४ रनको लक्ष्य

    7.6K
    Shares

     

    काठमाडौं । जिम्बाब्वे ‘ए’ले सोमबार तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

    त्यसपछि ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ले निर्धारित ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो । ओसिलो आउटफिल्डका कारण ३३ ओभरमा खेल छोट्याइएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend