logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • जिम्बावे ए लाई ६ विकेटले पराजित, नेपालले रच्यो इतिहाँस

    जिम्बावे ए लाई ६ विकेटले पराजित, नेपालले रच्यो इतिहाँस

    7.7K
    Shares

    काठमाडौं । कुशल भुर्तेल र दिपेन्द्रसिँह ऐरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा जिम्बावे ए लाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय शृङखलाको उपाधि उचालेको छ ।

    त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न शृङखलाको अन्तिम खेलमा नेपालले टस जिते पहिला फिल्डिङ रोजेको थियो । चिसो मैदानका कारण ९ः३० मा सरु हुने खेल समयमा टस हुन सकेन । ढिला टस भएपछि खेल ३३ ओभरमा भएको हो ।

    पहिला ब्याटिङ गरेको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको थियो । जिम्बावे ए ले दिएको लक्ष्य नेपालले ३०।१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend