logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • सिनेमा हल भोलि देखि बन्द हुने

    सिनेमा हल भोलि देखि बन्द हुने

    1.1K
    SHARES

     



    काठमाडौं । स्थानीय तह निर्वाचनको दिन शुक्रबार मुलुकभरका सिनेमा हल बन्द हुने भएका छन् भने बिहीबार आंशिक बन्द रहने भएका छन् ।

    बिहीबार अपरान्हसम्म मात्र हलहरुमा शो राखिएका छन् । क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहीबार ३ बजेसम्म मात्र फिल्म देखाइने जनाएको छ भने चुनावको दिन ३० गते मुलुकभरका आउटलेट बन्द रहने जानकारी दिएको छ ।

    बिग मुभिजका म्यानेजर दीपेश शर्माले पनि बिहीबार आंशिक र मतदानको दिन पूर्ण रुपमा हल बन्द हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend