logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सिनेमा हल भोलि देखि बन्द हुने

    सिनेमा हल भोलि देखि बन्द हुने

    6.7K
    Shares

     

    काठमाडौं । स्थानीय तह निर्वाचनको दिन शुक्रबार मुलुकभरका सिनेमा हल बन्द हुने भएका छन् भने बिहीबार आंशिक बन्द रहने भएका छन् ।

    बिहीबार अपरान्हसम्म मात्र हलहरुमा शो राखिएका छन् । क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहीबार ३ बजेसम्म मात्र फिल्म देखाइने जनाएको छ भने चुनावको दिन ३० गते मुलुकभरका आउटलेट बन्द रहने जानकारी दिएको छ ।

    बिग मुभिजका म्यानेजर दीपेश शर्माले पनि बिहीबार आंशिक र मतदानको दिन पूर्ण रुपमा हल बन्द हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend