logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • धादिङमा कांग्रेसका कार्यकर्ताद्धारा एमाले कार्यकर्तामाथी कुटपिट

    धादिङमा कांग्रेसका कार्यकर्ताद्धारा एमाले कार्यकर्तामाथी कुटपिट

    8.7K
    Shares

     

    धादिङ । धादिङमा एमालेका कार्यकर्तामाथी कुटपिट भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका मा एमालेका कार्यकर्ता कुटिएका छन् । त्रिपुरा सुन्दरी–१ डाडाँगाउँमा घरदैलो सहभागी भइरहेका एमाले कार्यकर्तामाथि मंगलबार कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

    आक्रमणबाट एमाले कार्यकर्ताहरु हरी श्रेष्ठ, रामशरण श्रेष्ठ र लेकबहादुर विक घाइते भएका छन् । जिल्लामा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाडौँस्थित मनमोहन मनमोहन अस्पतालमा लगिएको छ।

    आक्रमणमा आफ्ना अरु दश जना कार्यकर्ता घाइते भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend