logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    देशभर चार जना संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

    देशभर चार जना संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

    5.7K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड–१९ संक्रमित थपिएका छन् । दुई हजार ८१७ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो ।

    आज १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७३ मा झरेको छ ।

    आज २१ हजार १७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend