logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • देशभर चार जना संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

    देशभर चार जना संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

    1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड–१९ संक्रमित थपिएका छन् । दुई हजार ८१७ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो ।



    आज १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७३ मा झरेको छ ।

    आज २१ हजार १७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend