logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • चितवनमा गठबन्धनलाई पछि पार्दै एमालेले कायम गर्यो अग्रता

    चितवनमा गठबन्धनलाई पछि पार्दै एमालेले कायम गर्यो अग्रता

    32.3K
    Shares

    बैशाख ३१ ,चितवन । माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ ।

    माडी वडा नं।१ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार ५ दलिय गठबन्धन मेयरमा माओबादी केन्द्र ऋषि काफ्ले ८१ र एमालेकि ताराकाजी महत्तोले ८२ मत प्राप्त गरेकि छन ।

    त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका खेम महत्तोको ८० , कृष्ण पौडेलले ३८ र रा।प्र।पाका मदन पौडेलको १८ मत प्राप्त गरेका छन ।

    त्यस्तै वडा नं।१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले ८९ र रा।प्र।पाका अमित लामाले ७५ मत प्राप्त गरेका छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend