logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बुटवलमा १४ सय मत गणना: कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो

    बुटवलमा १४ सय मत गणना: कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो

    4.7K
    Shares

     

    बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म १४ सय मत गणना सकिएको छ ।

    जसमध्ये कांग्रेसका उमेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले ३१९ मत प्राप्त गरेकी छन् भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले २४३ मत प्राप्त गरेका छन् । एमालेकी सावित्रा अर्यालले २९४ मत प्राप्त गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend