logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • मुस्ताङको लोमन्थाङमा नेकपा एमाले विजयी

    मुस्ताङको लोमन्थाङमा नेकपा एमाले विजयी

    5.9K
    Shares

    मुस्ताङ । मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यो पालिकाको अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका हुन । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टसी गुरुङले ५ सय १४ मतमात्र पाएका छन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङ ६ सय ३२ मतका साथ विजयी भइन् । काँग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मतमा चित्त बुझाउनुपरेको छ । योसहित अहिलेसम्म एमालेले मुस्ताङका तीनवटा पालिकामा जित हाँसिल गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend