logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री देउवाकै वडामै काङ्ग्रेस पराजित

    प्रधानमन्त्री देउवाकै वडामै काङ्ग्रेस पराजित

    6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा नेपाली काङ्ग्रेस पराजित भएको छ।

    देउवाले मतदान गरेको देउवाको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन्।
    डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह।) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।

    भण्डारीले ६७३ मत ल्याएर बिजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवारले जम्मा ५४४ मत ल्याएका थिए ।

    केही दिन अगाडी प्रधानमन्त्री पत्नी समेत रहेकी आरजु देउवाले करुवा हरुवा पार्टीलाई भोट नदिन र काङ्ग्रेसको उमेद्वार नभए बजेट समेत न आउने बताएकी थिईन। तर जनताले त्यहिँ वादमा करुवा चुनाव चिन्हमा नै मतदान गरेर कांग्रेसलाई हराएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend